×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

लकडाउनका कारण दैनिकी कष्टकर बनिरहेको आंशिक प्राध्यापकहरुको गुनासो

१० जेष्ठ २०७७

१० जेष्ठ, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका दैनिक ज्यालादारी आंशिक प्राध्यापकहरुले निरन्तरको लकडाउनका कारण दैनिक कष्टकर बनिरहेको र सरोकारवाला निकायले समेत उपेक्षा गरेको गुनासो गरेका छन्।

नियुक्ति नदिएको र अनलाइन कक्षाहरुमा समेत आफुहरुलाई सहभागी नगराइएको उनीहरुको गुनासो छ। लकडाउनभन्दा महिनौँ अघिदेखिको पारिश्रमिक पनि नपाएको अवस्थामा आफुहरु चरम आर्थिक संकटमा परिरहेको उनिहरुको गुनासो छ।

उनिहरुले आफ्ना समस्याको तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरेका छन्। सङ्घले विज्ञप्ति निकालेर केही क्याम्पसले अनलाइन कक्षा सुरु गरे पनि आंशिक प्राध्यापकलाई कक्षा नदिइएको, केहीमा कक्षा दिइए पनि पारिश्रमिक नपाएकोजस्ता समस्या रहेकोले लकडाउनभरिको राहत दिने प्याकेज ल्याउन पनि माग गरेको छ ।

समस्या सम्बोधन नभए आफुहरु विश्वविद्यालयका सबै शैक्षिक तथा प्राज्ञिक गतिविधिबाट आफूहरुलाई अलग रहनुपर्न सक्ने उनिहरुको चेतावनी छ। मन्त्रिपरिषद् बैठकले २०७४ साल मंसिर ८ गते त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि कार्यरत आंशिक शिक्षकलाई करार गर्ने निर्णय गरेपनि कार्यान्वयन नभएको उनिहरुको गुनासो छ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top