×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

रुकुम पश्‍चिम घटना : बेपत्ता अर्का व्यक्तिको शव फेला

१४ जेष्ठ २०७७

१४ जेठ, रुकुम पश्चिम ।
अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका–११, जाजरकोटका १८ वर्षीय लोकेन्द्र सुनारको शव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको हो ।

लोकन्द्रको सव स्थानियले फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । उनको शव जाजरकोट लगिएको छ । योसँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै हराइरहेका छन् । । भेरी नगरपालिका–४, जाजरकोटका सञ्जु विक र ११ नम्वर वडाका १७ वर्षीय गोविन्द शाही बेपत्ता छन् ।

भेरी भेरी नगरपालिका–४, का २१ वर्षीय नवराज विक, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का २० वर्षीय टीकाराम नेपाली र भेरी नगरपालिका–४, जाजरकोटका १९ वर्षीय गणेश बुढा मगरको शव यसअघि नै फेला परेको थियो ।

जेठ १० गते शनिबार चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवालाई लखेटेर भेरीमा र्पुयाएका थिए । सोतीकै एक १७ वर्षीया किशोरीसित प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुलाई गाउँलेले लखेटेका थिए । लखेट्ने क्रममा भेरीमा हाम्फल्दा उनीहरुको मृत्यु भएको गाउँलेको दाबी छ भने पीडित परिवारले भने जानाजान कुटपिट गरेर मारेपछि भेरीमा फालेको आरोप लगाएका छन् ।

पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धीको किटानी जाहेरी दिएका छन् । जसमध्ये रुकुम पश्चिम प्रहरीले १२ जनालाई पक्रेको छ भने ८ जनाको खोजी जारी रहेको बताएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top