×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रूकुम घटना सत्ताका आडमा ढाकछोप गर्न खोजेको पौडेलको आरोप

२२ जेष्ठ २०७७

२२ जेष्ठ, काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवसरवादी र प्रतिक्रियावादी व्यवहारविरूद्ध साँस्कृतिक आन्दोलन चलाउनुपर्ने बताएका छन्।

हत्या हिंसाका घटनालाई सत्ताका आडमा ढाकछोप गर्ने, जातीय भेदभावको कलंकलाई जीवितै राख्ने हो भने परिवर्तन दिशाहीन हुन पुग्ने पौडेलले उल्लेख गरे। बिहीबार प्रेस विज्ञप्ति निकालेर पौडेलले रूकुम पश्चिममा हालै भएको घटना सत्ताका आडमा ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।

Advertisement

हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने, जातीय भेदभावको कलंकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन बढी होनहार किशोरहरुलाई हत्या गरेर भेरीमा फाल्नेजस्ता जघन्य अपराध भइ नै रहने हो भने परिवर्तन दिशाहीन हुन पुग्छ,’ पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहारविरुद्द सशक्त साँस्कृतिक आन्दोलन चलाऔँ। लोकतन्त्रका पहरेदार कर्मशील बनौं,’ उनले भनेका छन्।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top