×

NEPAL TIMES UPDATES

Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026

रुकुम घटनालाई लिएर सांसदहरुले सभामुखलाई बुझाए ज्ञापनपत्र

२२ जेष्ठ २०७७

२२ जेठ, काठमाडौँ ।
सांसदहरुले जाजरकोट रुकुमपश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । विहिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटी मानबहादुर विश्वकर्मा सहितका केही सांसद र दलित अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिले संयुक्तरुपमा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्ने तर्फ सरकार गम्भीर नबनेको भन्दै संसदीय विशेष समिति गठन गर्न सभामुखसंग माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै सभामुख अग्निप्रसाद सापकोटाले समिति गठन गर्ने सम्बन्धमा आफु सकारात्मक रहेको र त्यसबार सबैसँग परामर्श गर्ने प्रतिक्रिया दिएको सांसद मिन विश्वकर्माले जानकारी दिए ।

Advertisement

ज्ञापन पत्रमा सांसदहरुले छुवाछूत मुक्त राष्ट्र घोषणाको १४ बर्षमा प्रवेश गर्दे गर्दा रुकुमपश्चिममा भएको घटनाले नेपालको संविधान, जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ लगायत प्रचलित ऐन कानूनहरु मनव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र लगायत विभिन्न प्रतिवद्धताहरुलाई रुकुम पश्चिमको घटनाले ठाडै चुनौति दिएकाले आफुहरुको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख गरेका छन् । अन्तर जातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top