×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष गरिने

२८ चैत्र २०७४

फलेवास, पर्वत, २८ चैत ः पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ ।

प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो ।

Advertisement

अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा मात्र यस्तो कोषको व्यवस्था रहेको छ ।

वर्षायाम नजिकिँदै गर्दा जुनसुकै बेला पनि घट्नसक्ने प्राकृतिक विपत्तिका घटनामा परी पीडित हुने व्यक्ति वा समुदायलाई राहत दिनका लागि सबै स्थानीय तहमा यस्तो कोष खडा गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहका प्रमुख उपप्रमुखको संयुक्त बैठकले जिल्लाका सातवटै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो । प्रत्येक स्थानीय तहले आन्तरिक स्रोत व्यवस्थापन गरेर कोष खडा गर्ने भएका छन् ।

जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला, मोदी, महाशिला, पैंँयु र विहादी गाउँपालिकाका प्रमुख उपप्रमुखहरुले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रकम विनियोजन नगरेको र आगामी आर्थिक वर्षमा नगर तथा गाउँ सभाबाटै रकम विनियोजन गरेर कोष खडा गर्ने बताएका छन् ।

आ–आफ्नो तहमा कार्यपालिको सहमतिअनुसारको रकमले कोष खडा गरिने भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।

यस्तै सो बैठकले जिल्ला समन्वय समितिवाट प्राप्त भएको रु एक लाख रुपंैयाले तीनवटै सुरक्षा निकायलाई आवश्यक विपद् व्यवस्थापन सामाग्री खरिद गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी विपद् व्यवस्थापन कार्यविधि २०७४ अनुसार सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत भएको छ ।

त्यस्तै कुश्मा नगरपालिकामा रहेको बारुणयनत्रलाई तयारी अवस्थामा राख्ने र सबै गाउँपालिका र नगरपालिकाको समन्वयात्मक रुपमा सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तीनजना व्यक्तिको परिवारका हकवालालाई रु तीन लाख प्रदान गरिएको र आवास तथा खेतबालीमा नोक्सानी पुगेका २२ घरपरिवारलाई रु एक लाख ४४ हजार वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको कोषबाट उक्त राहात रकम प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले जानकारी दिए ।

Advertisement

त्यस्तै कृषि र पशुमा प्राप्त पुनःनिर्माण राहात कार्यक्रम पनि पीडितलाई मागबमोजिम छनोट गरेर प्रदान गर्ने निर्णय समेत उक्त बैठकले गरेको थियो ।
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top