NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

आगामी बजेटमा प्रदेश ६, ७ र २ लाई प्राथमिकता

बुधबार चैत्र २८ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
आगामी बजेटमा प्रदेश ६, ७ र २ लाई प्राथमिकता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट बनाउँदा तीन तहका सरकारको कामको आधारमा बनाउनु वैज्ञानिक हुने सुझाव विज्ञले दिएका छन्। प्रदेशको समग्र विद्यमान अवस्थालाई मध्यनजर गर्दै क्रमशः प्रदेश नम्बर ६, ७ र २ लाई बढी प्राथमिकतामा राख्नुपर्ने सुझाव आएको हो।

संघीयता कार्यान्वयनका क्रममा रहेको मुलुकमा संघीय सरकारले ४५.१० प्रतिशत, प्रादेशिक सरकारले २६.१० प्रतिशत र स्थानीय तहले २८.८० प्रतिशत कामको जिम्मेवारी लिएका छन्। सोहीअनुसार अबको बजेट बनाउनुपर्ने वित्तीय संघीयता एवं स्थानीय स्वशासनविज्ञ डा. खिमलाल देवकोटाको भनाइ छ।

संसारभर संघीयता लागू भएका देशको सिद्धान्त ‘फाइनान्स फलोज द फङ्सन’ लाई आधार मान्नुपर्नेमा जोड दिँदै विकास पत्रकार मञ्च (फोडेज) नेपालले सञ्चारकर्मीलाई दिएको प्रशिक्षण कार्यक्रममा बुधबार उनले थपे, ‘विगतमा ८६ प्रतिशत बजेट छुट्याइएको संघीय सरकारलाई अब २१ प्रतिशत विनियोजन गरे पुग्छ। यसअघि मुलुकको कूल बजेटको १८ प्रतिशत अर्थात् २ सय २५ अर्ब रुपैयाँमात्र विनियोजन गरेको थियो भने सात प्रदेशलाई सात अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको थियो। क्यानडा सरकारले कूल बजेटको ९४ प्रतिशत बजेट स्थानीय तहलाई विनियोजन गर्दछ।

Advertisement

डा. देवकोटाले अबको बजेट बनाउँदा प्रदेश नम्बर ६ अर्थात् कर्णाली प्रदेशलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनका अनुसार, त्यसपछि क्रमशः ७ र २ नम्बर प्रदेशलाई ‘विशेष वर्गीकृत प्रान्त’ का आधारमा थप बजेट दिनुपर्नेछ। कर्मचारी जवाफदेही नहुनु, निरन्तर अनुगमन र कारबाही नहुनु, केन्द्रीकृत मानसिकता हुनु, सुशासन दिन नसक्नुजस्ता थुप्रै कारणले प्रजातन्त्र पुनप्र्राप्तिका २० वर्ष अलमलमै रहेको उनको टिप्पणी छ। ‘गत वर्ष पनि सरकारको बजेट अन्योलमै रह्यो, आधारभूत ऐनकानुन, संरचना, बजेट, कर्मचारी र पूर्वाधार समेत समयमै दिन नसक्दा अहिले स्थानीय तह विकासमा अघि बढ्न सकेनन्’, उनले भने।

७७ जिल्ला मध्ये रौतहट सबैभन्दा बढी बालमृत्युदर भएको जिल्ला हो। अन्य देशमा शिशु मृत्युदर कम हुनुलाई विकासको मूल सूचकका रुपमा लिइन्छ। अबको योजना र बजेटमा यसमा विशेष ध्यान दिनुपर्ने भन्दै देवकोटाले थपे, ‘संविधान, कार्यविस्तृतीकरण, चुनावी घोषणा पत्र, १४ औं योजना आधारपत्र, श्वेतपत्र, स्थानीय सरकार सञ्चालन ऐन आदिका आधारमा बजेटलाई वैज्ञानिक ढंगले विनियोजन गरिनुपर्छ।’

संघीयताअघि मुलुकभर ३६ हजार भन्दाबढी वडा थिए भने हाल ६ हजार ७ सय ४३ मात्र छन्। सेवा केन्द्रका हिसाबले अहिले स्थानीयलाई असहज भएको देवकोटाको टिप्पणी छ। उनले थपे, ‘वित्तविज्ञ प्राध्यापक डा. अनवर साहको शब्द सापटी लिने हो भने केन्द्रमा काम गर्ने कर्मचारीले तल्लो तहमा अधिकार, शक्ति र बजेट केही दिन मान्दैन। नेपालमा अबको विकासका लागि यो पनि मुख्य बाधक हो।’

उनका अनुसार, विद्युत, कृषि, सिँचाई, सडक, पयर्टन लगायतमा जोड आगामी बजेट केन्द्रीत हुनु आजको आवश्यकता हो। खर्चमा मितव्ययी अपनाउने खालका कार्यक्रमहरु लागू गर्नुपर्नेमा जोड दिँदै उनले प्राकृतिक साधन र स्रोतमा भएका दोहन रोक्न नसक्ने साथै जवाफदेही प्रणालीको सुनिश्चितता नगर्ने हो भने विकासका लागि संघीयता चुनौति बन्न सक्ने उनको बुझाई छ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.