‘मिस नेपाल २०१८’को उपाधि श्रृङ्खला खतिवडाले जितिन्

‘मिस नेपाल २०१८’को उपाधि श्रृङ्खला खतिवडाले जितिन्
सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि जितेकी छन्।होटल अन्नपूर्णमा बुधबार राति भएको फाइनलमा विभिन्न २५ प्रतिश्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।

एक महिना लामो प्रशिक्षणपछि अन्तिम प्रतिस्पर्धामा उत्रिएका २५ प्रतियोगिमध्ये सात जनालाई फाइनलिस्टमा चयन गरिएको थियो।

रोनाली अमात्य, मनिता देवकोटा, महिमा सिंह, सायरा लामा, शृङ्खला खतिवडा, प्रिया सिग्देल र आश्मा ढुंगानालाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

मुख्य निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएकी उनले उपाधि जितिन्।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.