बेलायतमा कोरोनाविरुद्धको एक अर्को भ्याक्सिन मानिसमा ट्रायल गरिँदै

१ असार ७७, मंगलबार

२ असार, एजेन्सी ।
बेलायतका बैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको सम्भावित एक अर्को भ्याक्सिनको मानिसमा परीक्षण थालेका छन्।

उनीहरुले यसै साताबाट मानिसमा भ्याक्सिनको परीक्षण गर्न लागेका हुन्। लन्डनको इम्पेरियल कलेजले क्लिनिकल ट्रायल ३ सय जना मानिसमा गर्नेछ। कोभिड १९ विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सक्ने या नसक्नेमा परीक्षण केन्द्रित हुनेछ। १८ वर्षदेखि ७० वर्ष उमेरका स्वस्थ्य मानिसबाट परीक्षण सुरु गरिने लागेको हो।

उनीहरुले दुई पटक भ्याक्सिन लगाउने छन् आगामी सातामा। ३ सय मानिसमा परीक्षण सफल भयो भने थप ६ हजार स्वयम सेवीमा यसको परीक्षण गर्न सकिने बताइएको छ। यस अनुसन्धानका लागि बेलायत सरकारले ४ करोड १० लाख पाउन्ड स्टर्लिङ बजेट उपलब्ध गराएको छ।

साथै ५० लाख पाउन्ड स्टर्लिङ पनि सहायता प्राप्त भएको छ अनुसन्धानका लागि। बेलायतकै अक्स्फोर्ड युनिभर्सिटीले मानिसमा क्लिनकल ट्रायल सुरु गरिसकेपछि थालिएको हो यो अनुसन्धान।

यो भ्याक्सिन क्लिनिकल ट्रायलमा नै रहेको छ। यदि ट्रायलको परिणामले भ्याक्सिन सुरक्षित र प्रभावकारी हुने पुष्टि भयो भने २०२० को अन्त्यसम्ममा यसको उत्पादन हुनसक्ने बताइएको छ। बेलायतको औषधि र स्वास्थ्य सामग्री उत्पादन नियमक संस्थाले फेज ३ को ट्रायलका लागि यसलाई अनुमति दिएको हो।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top