×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

ललितकलाको राष्ट्रिय पुरस्कार घोषणा

४ असार २०७७

४ असार, काठमाडौं ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गरी यस वर्षको राष्ट्रिय अरनिको सम्मान, ललितकला राष्ट्रिय लेखन पुरस्कार र ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको हो । जसमा यस वर्ष (२०७७) को राष्ट्रिय अरनिको सम्मान स्वरूप शंकरनाथ रिमाल र शन्तकुमार शाक्यलाई एक–एक लाख राशिसहित सम्मान गरिनेछ

Advertisement

ललितकला राष्ट्रिय लेखनतर्फ प्रा.डा. लय मैनाली र ललितकला राष्ट्रिय पत्रकारितातर्फ केशवराज खनालले २५–२५ हजार रुपैयाँसहित सम्मान पाउनेछन् । त्यस्तै कोभिड–१९ का कारण वैशाख २ देखि सञ्चालन हुने भनिएको ललितकला कला प्रदर्शनी अब अनलाइनमार्फत गरिने विषयमा छलफल भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनी रोकिए पनि सहभागी कलाकृतिको मूल्यांकन भइसकेको हुँदा राष्ट्रिय ललितकला पुरस्कार र विशेष पुरस्कार र प्रादेशिक पुरस्कारबाट पुरस्कृत कलाकारको नाम पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

जसमा हस्तकाल, मूर्तिकला–परम्परागत र आधुनिक, परम्परागत चित्रकला, लोककला र वास्तुकला तथा अन्य सिर्जनात्मक कला गरी २३ कलाकार पुरस्कृत भएका छन् ।

Advertisement

राष्ट्रिय ललितकला पुरस्कार स्वरूप प्रत्येक कलाकारले ६० हजार र विशेष पुरस्कार स्वरूप प्रत्येक कलाकारले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रादेशिक पुरस्कारतर्फ भने मोरङ, सप्तरी, काठमाडौं, कास्की, रुकुम, मुगु र कैलालीका कलाकारहरूले क्रमशः २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top