६ असार, काठमाडौं ।
शनिवार बिहानै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने तैयारी गर्दै गरेका युवा र विद्यार्थी पक्राउ परेका छन् ।
८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरु र्याली शुरु नहुँदै पक्राउमा परे। जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा जैशीसमेत पक्राउ परेका छन्।
