८ असार, काठमाडौं । सोमबार थप ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो ।
पछिल्लो २४ घण्टामा ३ सय ७० जना डिस्चार्ज भएसंगै हालसम्म २ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन् ।