×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

युरोपमा यात्राका लागि १४ सुरक्षित मुलुकलाई ईयुले दियो भ्रमण अनुमति

१६ असार २०७७

१६ असार, एजेन्सी । युरोपले विस्तारै विदेशी यात्रुका लागि आफ्नो आकाश खुला गर्ने भएको छ ।

युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (ईयु बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा गर्ने निर्णय ईयुले गरेको हो ।

पहिलो चरणमा यसरी युरोपमा यात्राका लागि स्वीकृति पाउनेमा १४ ‘सुरक्षित’ मुलुक रहेका छन् । विश्वभर महामारी फैलन क्रम तीव्र भइरहे पनि यात्रा खुकुलो पार्ने नीति ईयुले लिएको हो ।

ईयुले यात्रा अनुमति दिएका १४ ‘सुरक्षित’ मुलुकमा अष्ट्रेलिया, क्यानडा, जापान, मोरक्को र दक्षिण कोरिया छन् । यसैगरी सुरक्षित देशको सूचिमा अल्जेरिया, जर्जिया, मन्टेनेग्रो, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।

महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र महामारीको उद्गमथलो चीनलाई भने भ्रमणका लागि अनुमति दिइएको छैन । चीनलाई राख्न ईयु तयार भए पनि युरोपेली यात्रुलाई चीन भ्रमणमा स्वीकृति दिन चीन सहमत नहुँदा उसलाई हटाइएको हो ।

ईयुभित्रका यात्रुका लागि यसअघि नै सीमा खुला गरिएको थियो भने बेलायतका नागरिकलाई पनि आउँदो डिसेम्बर ३१ सम्म ईयुका नागरिकसरह व्यवहार हुने उल्लेख छ ।

कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या एक करोड चार लाख नाघेको छ भने मृतकको संख्या पनि ५ लाख ७ हजार माथि छ ।

विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या २६ लाख ८१ हजार हुँदा मृतकको संख्या १ लाख २८ हजार नाघेको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top