×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

राराबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै

१ बैशाख २०७५

विराटनगर,१ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णालीको रारा तालबाट बाट देशबासीको नाममा सम्बोधन् गर्दैछन् । रारा महोत्सव उद्घाटनका क्रममा त्यहाँ गएका प्रधानमन्त्रीले अहिले देशवासीका नाममा सम्बोधन गरिरहेका हुन्  ।

ओलीले रारा तालबाट देशबासीको नाममा सम्बोधनका क्रममा मुलुकले नयाँ गति लिएको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ लम्किनुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

प्रधानमन्त्रीले समृद्धिको युग सुरु भएको भन्दै अब के नेपाल बन्छ ? के नेपाली समृद्ध बन्छन् ? भनेर प्रश्न गर्ने दिन गएका पनि ठोकुवा गरे ।

जनताको ठुलो विश्वाससहितको जनप्रतिनिधिका रुपमा आफू उभिएकाले कुनै बहाना नगरी देश विकासतर्फ अघि बढ्ने उनले जिकिर गरे । ुआफ्नो देश आफैँ बनाउन सक्छौु, भन्ने उच्च मनोबल र दृढताका साथ आर्थिक समृद्धि अभियान थालिने पनि उनले घोषणा गरे ।

Advertisement

प्रधानमन्त्री ओलीले गौतम बुद्धलाई सम्झिँदै देश तथा विदेशमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आह्वान गरे । उनले अब, शान्ति र करुणा भएको मुलुकमा बुद्धको उपदेशलाई अनुसरण गर्दै अघि बढ्नुपर्छु, भने ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top