अमेरिकामा महामारीको जोखिम उच्चविन्दुमा पुगेका बेला विद्यालयहरु खोल्ने तयारी

२५ असार, एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकाको ३१ लाख भन्दा वढी जनता कोरोना संक्रमित भएको अवस्थामा पनि त्यहाँका बिद्यालयहरु खोल्ने तयारी गरिएको छ ।

मंगलबार एकै दिन ६० हजार बढीको संक्रमित फेला परेतापनि बिद्यालयहरु खोल्ने तयारी अमेरिकी सरकारले गरको हो ।

ह्वाइट हाउसका प्रवक्ता माइक पेन्सले कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अव चाँडै नै खोल्ने तयारी गरिएको बताएका छन् ।

Advertisement

यसैबीच, अमेरिकी संक्रामक रोग बिशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहाकार डा एन्थोनी फौसीले अहिलेको अवस्थामा बिद्यालयहरु खोल्नु घातक हुने बताएका छन् ।

उनले अमेरिकामा हालसम्म पनि कोरोना नियन्त्रणमा आइनसकेको र भयावह स्थिती यथावत रहेका कारण विद्यालयहरु खोल्ने निर्णय गलत सावित हुने प्रतिक्रिया दिएका छन् ।

Advertisement

यता अमेरिकाको टेक्सस राज्यमा एकैदिन १० हजार भन्दा बढी संक्रमितहरु फेला पर्ने गरेका छन् ।

अमेरकामा कोरोना संक्रमित दिनानुदिन थपिंदै गएतापनि सामाजिक दुरी कायम नगर्ने र मास्क समेत प्रयोग नगर्नेको संख्या पनि उतिकै छ भने रेष्टुराँ, होटलहरुमा मानिसको चहलपहल बढी हुने गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top