ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र कोरोना सङ्क्रमणको नियन्त्रण बाहिर, सहयोग गर्न राष्ट्रसंघको आग्रह

२६ असार ७७, शनिबार

२७ असार, एजेन्सी ।
संयुक्त राष्ट्रसंघका अनुसार अहिले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र छ ।

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले अमेरिका र क्यारेबियन देशहरुमा अवस्था नियन्त्रण बाहिर रहेको भन्दै ती देशहरुले आफ्नो प्रयास बढाउनुपर्ने बताएका छन् । यो क्षेत्रमा गरिबीको दर ३० दशमलब २ प्रतिशतबाट बढेर ३७ दशमलब २ प्रतिशत पुगेको र यसले अघिल्लो वर्षको तुलनामा २३ लाख मानिसलाई प्रभावित गर्ने भन्दै गुटरेसले यो क्षेत्रमा आर्थिक सहायता गर्न विश्व समुदायलाई समेत आग्रह गरेका छन् ।

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएको छ । अहिलेसम्म एक करोड २६ लाखभन्दा बढी मानिस यस भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने पाँच लाख ६२ ह्जारभन्दा बढीको ज्यान गइसकेको छ । यस्तै ७३ लाखभन्दा बढी बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top