×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

कोरोनाको कहरका बीच साउदीबाट ४ हजार नेपाली स्वदेश फर्किए

२९ असार २०७७

योगेन्द्र योगी
२९ असार, दोहा ।

कोरोना महामारी लगायत विभिन्न कारणले साउदी अरबमा अलपत्र नेपाली नागरिकहरू मध्ये ४ हजार १ सय ८३ जना जना स्वदेश फर्किएका छन् ।

यात्रुहरू संगै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये नेपाली दूतावास रियाद र नेपाली महावाणिज्य दूतावास जेद्धाले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी ६० जनाको शव स्वदेश पठाएको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार गैरआवासीय नेपाली संघको निरन्तर पहल, नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा साउदीमा १८ जुनबाट चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई ११ मा हिमालय एयरलाइन्सले दम्मामबाट अन्तिम उडान गरेको थियो।

रियादस्थित दूतावास र वाणिज्य दुतावास जेद्धाले अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार १ सय ८० जनाको नामावली सार्वजनिक गरेको गरेको थियो भने अनलाइन तथा टेलिफोन सम्पर्क गरी २८ हजारभन्दा बढीले नेपाल फर्किन फारम भरेको उपसंयोजक अर्यालले बताए ।

नेपाल सरकारले स्वदेश फिर्तिको लागी गर्दै आएको सहजीकरणको चार्टर्ड उडानहरू तीन दिनको लागि बन्द गरेको जनाएको छ । नेपाली दूतावास रियादले दिएको जानकारी अनुसार तेस्रो चरणको उडान यही जुलाई १६ मा साउदीको दम्मामबाट ४ वटा र रियादबाट २ वटा गरी उक्त दिन ६ वटा उडान हुने भएको छ ।

यस्तै, २० जुलाईमा साउदीको रियादबाट २ वटा र दम्मामबाट २ वटा गरी उक्त दिन नेपाल वायु सेवा निगमको विमानले ४ वटा उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

साउदी अरबमा हालसम्म कोरोनाबाट २ लाख २९ हजार ४ सय ८० संक्रमित भएका छन् । हालसम्म १ लाख ६५ हजार ३ सय ९६ जना निको भएर घर फर्किएका छन् भने २ हजार १ सय ८० जनाको कोरोनाबाट मृत्यु भैसकेको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top