×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

यी हुन् कतारबाट तुरुन्तै नेपाल फर्कनु पर्ने व्यक्तिहरुले पेश गर्नुपर्ने कागजात

२९ असार २०७७

योगेन्द्र योगी
२९ असार, दोहा ।

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नियमित हवाई सेवा स्थगित भएको सन्दर्भमा नेपालमा आफन्तको मृत्यु भई आफैँले काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भई उपचारका लागि तुरुन्तै नेपाल जानु पर्ने तथा नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही तुरुन्तै नेपाल जानु पर्ने भएमा निम्न कागजात पेश गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार आफन्तको मृत्यु भइ आफैँले काजक्रियाका लागि नेपाल फर्कनुपर्ने भएमा मृत्यु दर्ताको प्रमाणपत्र तथा नाता खुल्ने कागजातसहित दूतावासले उपलब्ध गराएको ईमेलमा मेल गर्न तथा थप जानकारी चाहिएमा दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर १११ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफैँ नेपालमा गई थप उपचार गर्नु परेमा कतारमा मान्यता प्राप्त स्वास्थ्य संस्था वा डाक्टरको सिफारिससहित दूतावासमा मेल गर्नु पर्ने छ भने थप जानकारी आवश्यक परेमा दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क सकिने दूतावासले जनाएको छ ।

नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही र अस्पतालमा भर्ना भएको अवस्थामा आफैले हेरचाह गर्न नेपाल जानु पर्ने भएमा भर्ना भएको अस्पतालबाट जटिल स्वास्थ्य अवस्था रहेको खुल्ने सिफारिस र बिरामीसँग नाता खुल्ने कागजातहसित दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क गर्नु पर्ने छ ।

स्वास्थ्य समस्या देखाई घर फिर्तिको अनुरोध गर्नेहरुको लागि मान्यता प्राप्त अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय बाहेक अन्य प्रशासनिक निकायको शिफारिस मान्य नहुने दूतावासले जनाएको छ ।

यी सबै अवस्थाका लागि दूतावासमा ईमेल प्राप्त भए पछि आवश्यक प्रक्रिया अघि बढाईने हुनाले व्यक्ति आफैँ दूतावासमा जानु नपर्ने र अन्य कागजात तथा जानकारी चाहिएमा दूतावासले नै सम्पर्क गर्ने जनाएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top