निर्देशिकाविपरीत शुल्क लिएर कोरोना परीक्षण गर्ने तीन निजी अस्पतालमाथि छानबिन सुरू

३० असार, काठमाडौं । निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका तीन वटा निजी अस्पतालमाथि स्वास्थ्य मन्त्रालयले छानबिन सुरू गरेको छ ।

उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन तथा अनुगमन महाशाखालाई छानबिन अगाडि बढाउन निर्देशन दिएको थियो ।

छानबिनका लागि महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक डा. पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अस्पतालले परीक्षणको नाममा नाफा लिने काम नगरेको दाबी गरे ।

Advertisement

मन्त्रालयले जारी गरेको नयाँ ’कोभिड(१९ टेस्टिङ’ सम्बन्धी निर्देशिका अनुसार लक्षणविहीन व्यक्तिको कोरोना परीक्षण गर्न नपर्ने भनिएको छ । तर अहिले अस्पतालहरूमा आपतकालीन शल्यक्रिया गर्नुपर्ने र अन्य बिरामीको पनि परीक्षण भइरहेको छ । त्यस्ता व्यक्तिहरूबाट अस्पतालले परीक्षण गरेबापत शुल्क असुल्ने गरेको पाइएको हो ।

अहिले मन्त्रालयले दुइटा निजी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ । जसमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्टार अस्पताल छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top