×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हङकङलाई दिँदै आएको विशेष दर्जा अन्त्य सम्बन्धी प्रस्तावमा ट्रम्पद्वारा हस्ताक्षर

३१ असार २०७७

३१ असार, एजेन्सी । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर नै गरेका छन् ।

चीनले हङकङको स्वतन्त्रता सीमित पार्न नयाँ सुरक्षा कानून ल्याएपछि अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध तोड्न लागेको हो ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले हङकङसँग पनि अब चीनसँग जस्तै व्यवहार हुने जानकारी दिँदै विशेष सम्बन्धको दर्ता अन्त्य गरिएको बताए।

हङकङको अधिकार सीमित गर्नुका साथै चीनमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा पनि हस्ताक्षर गरेको ट्रम्पले जानकारी दिए ।

ब्रिटेनबाट स्वतन्त्रताका शर्तसहित हङकङ चीनलाई हस्तान्तरण गरिएको भएपनि पछिल्ला वर्षहरुमा चीनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता कुण्ठित गर्दै गएपछि पश्चिमा देशहरु रुष्ट बनेका छन् ।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top