×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

बैंक र वित्तीय संस्थाको शेयरमा लगानीकर्ता झुम्मिँदा बजार ३२ अंकले बढ्यो, १ अर्बमाथि कारोबार

१ श्रावण २०७७

१ साउन, काठमाडौं ।
बिहीबार बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीकर्ता झुम्मिएपछि बजार ३२ अंकले बढेको छ।

साताको अन्तिम दिन बिहीबार नेप्सेले ३२ अंकको छलाङ मार्दा बजार परिसूचक करिब १४ अंकको नजिक पुगेको छ । आज बजार परिसूचक नेप्से ३२.४२ अंकले बढ्दा १३९४.७७ अंकमा बन्द भएको छ ।

Advertisement

कारोबार खुलेदेखि नै लयमा देखिएको सेयर बजारले साताको अन्तिम दिन ठूलो छलाङ मार्दै नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । बजार परिसूचक नेप्सेसँगै सेन्सेटिभ इन्डेक्समा पनि २.३६ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स ६.८१ अंकले बढेर २९५.०६ अंकमा पुगेको छ ।

बुधबार बजारमा १८० कम्पनीको २९ लाख १४ हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड १७ लाख ७१ हजार बराबरको कारोबार भएको भएको छ ।

नेप्सेमा नेपाल पुनर्बिमा कम्पनी र एनएमबी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेपाल पुनर्बिमा कम्पनीको १ लाख ८२ हजार ५६० कित्ता सेयर किनबेच हुँदा ९ करोड ४१ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

कम्पनीको सेयर मूल्य भने १७ रुपैयाँले बढेर ५२१ मा बन्द भएको छ । यस्तै एनएमबी बैंकको सेयरमा पनि लगानीकर्ताको चाप देखिएको छ । बैंकको २ लाख १ हजार ८०६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २७ करोड ५७ लाखको कारोबार भएको छ ।

यस्तै एनआईसी एसिया बैंकको ५ करोड ६८ लाख २२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५८ लाख ४८ हजार र नबिल बैंकको ३ करोड ४ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार भएका १८० कम्पनीको सेयरमध्ये १११ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै ३९ कम्पनीको सेयर मूल्य भने घटेको छ भने बाँकी कम्पनीको मूल्य स्थीर रहेको छ । नेप्सेमा एनआईसी एसिया लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशत वृद्धि हुँदा पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै मितेरी डेभलमपेन्ट बैंकको सेयर मूल्य ९.१२ प्रतिशत, लक्ष्मी बैंकको सेयर मूल्य ९.०९ प्रतिशत, पोखरा फाइनान्स सेयर मूल्य ८.९० प्रतिशत, र रिलायन्स फाइनान्सको सेयर मूल्य ८.२६ प्रतिशतले बढेको छ ।

नेप्सेमा सबै समूहको उपसूचक बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.५६ प्रतिशतले वृद्धि हुँदा विकास बैक समूहको उपसूचक ३.५१ प्रतिशतले बढेको छ ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top