कोभिड–१९ बाट विदेशमा १ सय ६० नेपालीको मृत्यु, २८ हजार ६८१ सङ्क्रमणमुक्त

३ साउन ७७, आइतबार

४ साउन, काठमाडौं ।
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १ सय ६० नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको हो।

शनिवार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १ सय ६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top