मोरङको रंगेलीबाट खसी चोर पक्राउ

४ साउन ७७, सोमबार

४ साउन, विराटनगर ।
मोरङको रंगेलीबाट खसी चोरी गरी लैजाँदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसो रंगेली नगरपालिका-२ लक्ष्मीपुर टोलबाट बेलबारी नगरपालिका- ८ बस्ने ३६ वर्षीय नगर खवासलाई खसी चोरेको आरोपमा पक्राउ गरेको हो ।

खवासले को.१५ प १२०८ नम्बरको मोटरसाईकलको पछाडी कालो रंगको खसी लोड गरी शंकास्पद अवस्थामा लिएर जाँदै गर्दा प्रहरी चौँकी बबियाबिर्ता बाट गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच तथा सोधपुछ गरेको थियो । सो क्रममा उक्त खसी बेलबारी- ८ डाँगीहाटबाट चोरी गरी ल्याएको भन्ने खुलेको थियो । प्रहरीले खवाससहित खसी र मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top