नेकपा स्थायी समिति बैठक फेरी स्थगित, १ बजे बस्ने

६ साउन, काठमाडौं । आज विहान ११ बजे बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित भएको छ ।

बैठक अब १ बजेका लागि सरेको सूचना आएको एक स्थायी समिति सदस्यले बताए।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्प कमल दाहाल प्रचण्डबीचको फोन संवाद पछि बैठक सारिएको बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top