पर्सामा थप ३४ जनामा कोरोना, दुई चिकित्सक पनि संक्रमित

१९ साउन ७७, मंगलबार

२० साउन, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा दुई चिकित्सकसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३४ जना संक्रमितमध्ये दुई जना बारा, एक जना सर्लाही र एक जना सुर्खेतका छन् । संक्रमित हुनेहरुमा सैनिक, पत्रकार र थुनुवासमेत रहेको अस्पतालले जनाएको छ । नारायणी अस्पतलका फिजिसियन डा निरजकुमार सिंहका अनुसार ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई जनामा पनि कोरोना देखिएको छ । संक्रमित दुई चिकित्सक नेसनल मेडिकल कलेज र नारायणी वयोधा अस्पतालका हुन् । यहाँ रहेको आर्मी ब्यारेकका थप ३ जना सेनाका जवानमा समेत कोरोना पुष्टि भएको छ ।

Advertisement

पर्साको पोखरिया नगरपालिका २ का तीन जनामा समेत कोरोना देखिएको छ । अन्य १५ जना संक्रमित वीरगन्ज महानगरपालिका विभिन्न वडाका बासिन्दा हुन् । स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा पनि कोरोना देखिएको छ ।

यसैगरी कन्ट्याक्ट ट्रेसिङको क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका दुई संक्रमित कलैया र फेटा ४ का बासिन्दा हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top