२१ साउन, काठमाडौं । आज बुधबार ३ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
कुल संक्रमितमध्ये ६ हजार १ सय ७४ वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा १३० जना डिस्चार्ज भएसंगै हालसम्म १५ हजार १ सय ५६ जना कोरोनामुक्त भएका छन् ।
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक