×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

कर तिर्न कोचाकोच, कोरोना जोखिममा यस्तो भीड

२४ श्रावण २०७७

धनगढी : धनगढीको तारानगरस्थित यातायात व्यवस्था कार्यालय शुक्रबार बिहान साढे ९ बजे भरिभराउ थियो। बाहिर सडकमा पार्किङ गरिएका सवारीसाधनले गर्दा भित्र पस्न हम्मेहम्मे पर्‍यो। कार्यालय परिसरमा थरीथरी लाइन थियो। ओहोरदोहोर उत्तिकै चलिरहेको थियो। तराईकोे प्रचण्ड गर्मीमा सेवाग्राही कर बुझाउन हतारमा देखिन्थे। तर, कोरोना महामारीको कुनै प्रवाह देखिएन।

त्यही भीडमा असिनपसिन भेटिए कैलालीको घोडाघोडी नगरपालिका–९ पहलमानपुरका खेमराज चौधरी। ‘मोटरसाइकल र ट्याक्टरको राजस्व बुझाउन आएको, चैतमै म्याद सकिएको छ’, उनले भने। सरकारले भने लकडाउनका बेला म्याद सकिएका सवारीको कर असोजसम्म बुझाए पनि जरिवाना नलिने निर्णय गरेको छ। ‘जरिवाना त लाग्दैन तर ट्याक्टरले कतै दुर्घटना भइहाल्यो भने त्यतिबेला बिमा पनि चाहिन्छ। अनि, नवीकरण पनि गरेको’, उनले भने, ‘त्यसैले कोरोनाको परवाह नगरी लाइनमा लागेको छु।’

डोटीको पुर्वीचौकी गाउँपालिकाका जयबहादुर खड्का पनि मोटरसाइकलको लाइसेन्स नवीकरण गर्न लाइन लागेका थिए। उनलाई सरकारले असोजसम्म नवीकरणमा लाग्ने विलम्ब शुल्क नलिने निर्णय गरेको थाहा छ। ‘पहाडबाट पटक–पटक आउन सकिँदैन। त्यसैले आएका बेला नवीकरण पनि गरेर जाऊँ भनेर लाइन लागेको हुँ’, उनले भने।

लाइन लागेका अधिकांश सेवाग्राही सामान्य अवस्थाजस्तै एकापसमा टाँस्सिएका थिए। धेरैले मुखमा मास्क लगाए पनि प्रचण्ड गर्मी र भीडभाडमा उकुसमुकुस भएर चिउँडोसम्म पुर्‍याएका थिए। राजस्व जम्मा गर्न बैंकको काउन्टर, नवीकरण काउन्टर, फोटो खिचाउने ठाउँसहितका फाँटमा घुइँचो गरेर लाइन लागेको देखियो।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top