NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

विराटनगर प्रदेशको अस्थायी राजधानी भएसँगै प्राचीन विराट राजा दरवार क्षेत्रमा पर्यटक बढे (फोटो फिचर)

मङ्लबार बैशाख ११ , २०७५
Reading Time: 1 min read
A A
विराटनगर प्रदेशको अस्थायी राजधानी भएसँगै प्राचीन विराट राजा दरवार क्षेत्रमा पर्यटक बढे (फोटो फिचर)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, बैशाख ११
१ नम्बर प्रदेशको अस्थिायी राजधानी विराट भएसँगै पूर्वकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल प्राचीन विराट राजाको दरवार क्षेत्रमा पर्यटकको चहल पहल बढेको छ ।

प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद एवम् वहस चलिरहेको समयमा तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले विराटनगरलाई प्रदेश १ को अस्थायी राजधानी घोषणा गरेयता मोरंगको बुधनगर स्थित भेडीयारीमा अवस्थीत प्राचीन विराट राजाको दरवार अवलोकन भ्रमण, तथा अध्यन अनुसन्धान गर्ने आन्तरीक तथा बाह्य पर्यटकको चहल पहल बढेको हो ।

Advertisement

अहिले दैनिक मात्रामा प्राचीन विराट राजाको दरवार क्षेत्र अबलोकनका लागि देशभरबाट तथा छिमेकी देश भारत एवम् तेस्रो मुलुकबाट पर्यटकहरु अध्यन, अनुसन्धान र अवलोकन भ्रमणका लागि आउने गरेको विराट राजा दरवार क्षेत्र संरक्षक कमलकिशोर यादवले जानकारी दिए ।

उनले हाल सम्म विराट राजाको दरवार क्षेत्र अबलोन भ्रमण, अध्यन अनुसन्धान तथा शोधपत्र लेख्नका लागि इंग्ल्याण्ड, अमेरीका, भारतलगायत धेरै मुलुकहरुबाट पर्यटकहरु आउने गरेको बताए ।

संरक्षक यादवले अब विराटनगर प्रदेशको अस्थायी राजधानी मात्र नभएर स्थायीनै हुन सक्ने प्रयाप्त आधारहरु रहेकाले उक्त क्षेत्रको पर्यटन प्रवर्धनका लागि सरकारले प्रयाप्त पूर्वाधार निर्माण र सो क्षेत्रको विकासका लागि उचीत पहल गर्नुपर्ने बताए ।

उनले विराट राजाको दरवार क्षेत्रमा प्रयाप्त ऐतिहासिक तथा पूरातात्विक वस्तुहरु रहेकाले सो क्षेत्रको विकासका लागि पूरातत्व विभागले उत्खनन गर्नुपर्ने र आन्तरकि तथा वाह्य पर्यटक भित्रयाउन पर्यटकको सुविधाका लागि उक्त क्षेत्रमा प्रयाप्त होटल तथा रेस्टुराँहरु सञ्चालन गरिए, खान र वस्नको सुविधाका लागि होट लज तथा धर्मशाला निर्माण गरिने हो भने तथा प्रयाप्त यातायात सुविधाका लागि सुविधा सम्पन्न सडक भए राज्यले सो क्षेत्रबाट प्रयाप्त आर्थिक लाभ लिन सक्ने बताए ।

विराट राजा दरवार क्षेत्रको विषेशता यस्तो छ
विराटनगरबाट करीब १० किलो मिटर दक्षिण सिमावर्ती साविक बुधनगर गाविस स्थीत भेडियारीमा पर्ने महाभारतकालिन विराटराजाको दरबारले प्राचीन इतिहास बोकेको छ । महाभारतकालमा पाँच पाण्डबहरु गुप्तबासमा रहेका बेला दुर्योधनले पाण्डबहरुको भेद जान्न गुप्तचर पठाएको हुनाले उक्त क्षेत्रको नाम भेडीयारी रहन गएको हुन सक्ने इतिहास विदहरुको बुझाइ छ ।

त्यस्तै महाभारतकालमा सो क्षेत्रमा विराट राजाको राज्य रहेकाले विराट राजाका तबेला तथा गोठको गोबर राख्ने ठाउँ हालको विराटनगर रहेकाले यसको नाम गोग्राह हुँदै पछी विराटनगर भएको विभिन्न शोधकर्ता तथा इतिहासकारले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।

हाल उक्त क्षेत्रलाई विभिन्न निनकायको सहकार्य र सहयोगमा संरक्षण गर्नका लागि घेरावारा लगाएर राखिएको छ । झट्ट हेर्दा अहिले उक्त क्षेत्रमा माटाको ढिस्को र केहि रुखहरु देखिएपनि वि.सं. ०२७ सालमा पुरातत्व विभागले उत्खनन गर्दा ढिस्को मुनी ईसापूर्व २ सय वर्ष पुरानो विराट राजाको दरवार र अण्डआकारको मन्दिर फेला पारेको र यसको पुष्टि समेत भएको संरक्षक यादवले बताए ।

तत्कालिन समयमा उत्खनन गर्दा प्रचीन धातुहरु, माटाका प्राचीन मुद्राहरु, प्राचीन भाँडाकुँडाहरु तथा प्राचीन हात हतियारहरुसमेत फेला पारिएको थियो ।

प्राचीन विराट राजाको दरवार क्षेत्र संरक्षण यसरी हुँदै आएको छ
स्थानिय कमलकिशोर यादवले करीब अढाई दशक अघिदेखी विराट राजा दरवार क्षेत्रको संरक्षण गर्दै आएका छन् । उनले उक्त क्षेत्रमा फेला परेका प्राचीन बहुमुल्य शिक्काहरु, प्राचीन भाँडाकुडाहरु, महाभारतकालका विभिन्न बस्तु तथा सामग्रीहरु आफ्नै निवासमा संकलन गरेर संग्राहालयका रुपमा राखेका छन् ।

अढाई दशक सेवा गरेँ राज्यले अफ्ना लागि केहि गरोस : यादव
नेपाल टाइम्स सँग कुराकानी गर्दै उनले आफुले आफ्नो जिवनको करीब २५ वर्ष भन्दा बढी समय निस्वार्थ रुपमा विराट राजा दरवार क्षेत्र संरक्षण र महाभारतकालिन बहुमुल्य वस्तु तथा सामग्रीहरु फेला पारेर संकलन गरि राज्यका लागि संरक्षण गरिदिदै आएकाले राज्यले आफुलाई पनि केहि गर्नुपर्ने माग गरेका छन् ।

उनले विभिन्न मुलुकले राज्यलाई योजदान दिने व्यक्तिहरुका लागि विशेष व्यवस्था गरेको बताउँदै आफुले पनि राज्यको बहुमुल्य सम्पत्तीको संरक्षण गर्दै आएकाले राज्यले आफुलाई पनि उचीत सम्मान गरिदिनुपर्ने बताए ।

लोकप्रीय

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आर्थिक

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.