×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

२७ श्रावण २०७७

२७ साउन, जनकपुर । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत धनुषाका एक ६० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

विदेह नगरपालिकामा बस्दै आएका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या देखिएको थियो ।

Advertisement
Advertisement

दमको समस्या बढेपछि २० दिनअघि उपचारका लागि जनकपुर ल्याइएका उनको खकारको परीक्षण गर्दा क्षयरोग देखिएको प्रादेशिक अस्पताल कोभिड–१९ उपचार केन्द्र संयोजक डा. जामुनप्रसाद सिंहले बताए ।

डा. सिंहले जारी गरेको स्वास्थ्य बुलेटिनमा ती पुरुषको कोरोना र निमोनियाका कारण मृत्यु भएको उल्लेख छ ।

Advertisement

क्षयरोगको उपचार भइरहेको उनको स्वाब ८ दिनअघि परीक्षण गर्दा पोजिटिभ पुष्टि भएको थियो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top