×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

५ महिनामा युएईमा १ सय १० नेपालीले ज्यान गुमाए

२८ श्रावण २०७७

२८ साउन, सुनसरी ।
वैदेशिक रोजगारीका लागि गएका नेपालीहरु मध्ये केहीले विभिन्न कारणले कर्मभूमिमा नै ज्यान गुमाउदै आएका छन् । यो सख्या पछिल्लो समय झनै बढ्दो छ । गत मार्च महिनादेखि यता ५ महिनाको अबधिमा रोजगारीमा सयुत्त अरब इमिरेट्स युएइ गएका एक सय १० नेपालीको मृत्यु भएको छ ।

नेपाली राजदूतावास युएईले दिएको जानकारी अनुसार कोरोना कहर सुरु भएदेखि हालसम्म त्यति नेपालीको ज्यान गएको हो ।ज्यान गुमाउनुको कारण कोरोना संक्रमण ,प्राकृतिक मृत्यु , आत्महत्या , दुर्घटना र हत्या रहेको समेत दूतावासले एक बिज्ञप्ति मार्फत खुलाएको छ ।

Advertisement
Advertisement

कोरोनाका कारण लामो समय हवाइ उडान बन्दभएको कारणले ६९ वटा शब नेपाल नै नल्याई युएईमै दाहसंस्कार गरिएको दूतावासले बताएको छ । यस्तै २६ वटा शव मात्र नेपाल ल्याइएको र ४ वटा शब नेपाल ल्याउने प्रक्रियामा रहेको समेत बताएको छ ।

त्यसैगरी सरकारको चार्टर्ड उडान मार्फत ८२ वटा उडानमा १३ हजार ७ सय ८५ जना नेपाली युएईबाट नेपाल फर्किएका छन् । दूतावासले नेपाल आउनै पर्ने नेपालीको दर्ता गर्न गरेको अनुरोधमा ४८ हजार नेपालीले नेपाल फर्काइ दिन आफ्नो नाम दर्ता गरेको पनि दूतावासले जानकारी दिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top