×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

विराटनगरका महिलाहरुले अभिनय गरेको राष्ट्रिय गीत सार्वजनिक(भिडियोसहित)

३२ श्रावण २०७७

३२ साउन, विराटनगर ।
राता, हरिया पहिरन, चिटिक्क श्रृंगारमा महिलाहरुको समूहले त्यो पनि तीजको पूर्वसन्ध्यामा निकालिएको म्युजिक भिडियो भन्ना हामी तीजकै गीत होला भन्ने पहिलो अनुमान गर्छौ ।

किनभने सामान्य अवस्था हुँदा यति बेला दर्जनौं तीज विशेष गीतहरु सार्वजनिक भैसकेका हुन्थे । अहिले कोभिड–१९ का कारण त्यो संख्या निकै खुम्चिएको छ । तर यस वर्ष पनि तीजका नयाँगीतहरु भने बजारमा आएकै छन् ।

संदर्भ र समय तीजको भएपनि त्यस भन्दा फरक एउटा गीत यति बेला चर्चामा छ । एक हप्ताअघि युट्यूबमा सार्वजनिक भएको कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो बोलको राष्ट्रिय गीतले यतिबेला दर्शक, स्रोताको माया पाउँदै गएको छ ।

गायिका प्रश्ना शाक्यको स्वर, अनिता सोनीको शब्द अनि भुपेन्द्र रायमाझीको संगीतमा रचिएको यो गीत राष्ट्रिय भावना र देशप्रेमले ओेतप्रोत छ । विराटनगरका महिला कलाकारहरुले अभिनय गरेको गीतमा यज्ञ पराजुलीको छायाँकन र सन्तोष सरकारको निर्देशन रहेको छ।

यसको म्युजिक भिडियो विराटनगरकै किंग्स मोसन पिक्चरले सम्पादन गरेको हो । विराटनगरमा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका महिलाहरुको अभिनय रहेको गीतमा देशभक्ति, राष्ट्रिय पहिचान, इतिहास, यहाँको सांस्कृतिक, प्राकृतिक, धार्मीक सम्पदासंगै नेपाली बीरताको गौरव प्रस्तुत गर्न खोजिएकोे छ ।

गीतले विविधतामा अनेकता, अनेकतामा एकता नेपालीको पहिचान भएको सन्देश दिएको छ । सुमधुर संगीत, सरल शब्द र मिठो आवाजले गीतको सन्देशलाई दर्शक स्रोतासम्म राम्रोसंग सम्प्रेषण गरेको दर्शक स्रोताले प्रतिक्रिया दिएका छन ।

           यस्तो छ भिडियो

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top