३२ साउन, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जना संक्रमित देखिएका छन् ।
काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक अपडेटमा तीन जिल्लाका १७२ जनामा संक्रमण देखिएको बताएका हुन् ।
पछिल्ला दिनमा राजधानीमा संक्रमितको संख्या बढेको छ ।