विराटनगर भन्सार कार्यालयमा १० महिनामै ४ सय ५२ चोरी पैठारीका मुद्धा दर्ता

किशोर विश्वकर्मा
विराटनगर, बैशाख १३
विराटनगर भन्सार कार्यालयमा चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा साढे ४ सय चोरी निकासी पैठारीका मुद्धा दर्ता भएका छन् । उक्त महिना सम्ममा चोरी निकासी पैठारीका ४ सय ५२ वटा मुद्धा दर्ता भएका हुन् ।

कार्यालयमा चैत मसान्त सम्ममा शसस्त्र प्रहरी अन्य निकाय तथा भन्सार राजश्व गस्तीले पक्राउ गरेका चोरी निकासी पैठारीका ७४ वटा दर्ता भएका छनन् । जसको प्रतिवेदन मुल्य ३१ लख ७५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सोहि अवधीमा नेपाल प्रहरीले पक्राउ गरेका ३ सय ७८ वटा चोरी निकासी पैठारीका मुद्धा दर्ता भएका छन् । जसको प्रतिवेदन मुल्य १ करोड ८० लाख ८ हजार रुपैयाँ रहेको भन्सार कार्यालयका सुचना अधिकृत शुशिल थापाले जानकारी दिए ।

उनले विराटनगर भन्सार कार्यालयले विभिन्न निकाय सँगको समन्वयमा चोरी निकासी पैठारीमा कडाइ गरेका कारण धेरै संख्यामा चोरी निकासी पैठारीका मुद्धा दार्ता हुन सफल भएको दावी गरे ।

सुचना अधिकृत थापाले देशमा निर्वाचन पश्चात तिनवटै तहको सरकार निर्माण भइसकेकाले लक्ष्य अनुरुप राजश्व संकलन गर्न र भन्सार महशुल नबुझाई चोरी निकासी पैठारी हुन नदिन अझ कडाइ गरिएको बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top