×

NEPAL TIMES UPDATES

Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026

उडान स्थगित भएपछि प्रवासी नेपाली आक्रोसित, कयौं यात्रुहरु विमानस्थलमा अलपत्र

२ भाद्र २०७७

योगेन्द्र योगी

२ भदौ, दोहा । सरकारले भदौ १ गते देखि उद्दार उडान गर्ने भएर तय भएको उडान रोकिएको छ । खाडीस्थित नेपाली दूतावासहरुले सोमबार साझ बिज्ञप्ति जारी गर्दै उडान रोकिएकोमा दूतावासहरले माफी पनि मागेका ेछ ।

Advertisement

खासगरी कतार, कुवेत र साउदीबाट हुने हुनेभनिएको उद्दार स्थागित भएको भन्दै दूतावासहरुले नेपाल सरकार कोभिड(१९ संकट व्यवस्थापन संचालन केन्द्रको पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा दूतावासको फेसबुक पेजमार्फत राखेको हो ।

दूतावासहरुका अनुसार काठमाडौंका होटलमा बस्नुपर्ने तर होटलको व्यावस्थापन तयार भईनसकेको लगायत कारण देखाउँदै उडानहरु स्थगित गरेको जनाएका छन् । कति पय उडानहरु सोमबारकै लागि तय भएका कारण कोहि नेपाली आफ्नो लकेज तयार गर्दै थिए भने कोहिले तयारी गरिसकेका थिए तर एकाएक उडान स्थगित भएको सूचना बाहिरिएपछि उनीहरु अलमलमा परेका छन् ।

यस्तै सोमबार राती कतारबाट हुने उडानको तयारी गरेका नाम नबताउने एक नेपालीले भने ’म आफ्नो सामान तयारी गर्दै थिए केहि साथीहरुले भन्दै थिए उडान स्थागित भयो भनेर तर पत्याउनु सकिन् र कतारस्थित नेपाली दूतावासको फेसबुक पेज खोलेर हेरे उडान अर्को सूचना जारी नभए सम्मको लागि स्थगित भएको भनेर लेखिएको रहेछ’।

यस्तै, नेपाल दूतावास कतारले निकालेको स्वदेश फर्किने लिस्टम नाम आएपछि खुशी भएको मोरङका दुर्गा प्रसाद कोइराला पनि अब उडान उने भयो अब घर फर्किन पाउने भए भएर ढुक्क भएको तर उडान स्थगित भएपछि आफू निकै दुखि बनेको बताउछन् ।

यता, साउदीबाट सुमन नेपाल भन्छन् स् ’विगत ६ महिनादेखि म लगायत ४५ जना छौ सोमबारबाट सुरु गर्ने भनिएको उद्दार उडान स्थागित आफूहरु मानसिक तनाव रहेका छौ न यहाँ खानलाई पैसा छ’ । उडान स्थागित भएपछि दूतावासहरुले फेसबुक पेजमार्फत जारी गरेको सूचनामा आक्रोसित हुदै प्रवासी नेपालीहरुले गालीको वर्षासंगै आफ्नो दुखेसो पोखेका छन् ।

यता, यूएईबाट हुने भनिएको नेपाल एयरलाईन्सको उद्दार उडान अन्तिम समयमा आएर स्थगित भएको जनाएको छ । उडान एस्थगित उड्नका लागि दुबई विमानस्थल कयौं नेपाल यात्रुहरु अलपत्र परेका छन् ।

उडान अचानक रद्द भएपछि अबुधाबीबाट विमानस्थल पुगेका समस्यामा परेका १४ जना यात्रुहरुलाई एनआरएनए युएईले सहयोग गरेको उपाध्यक्ष पासांङ् शेर्पाले सामाजिक संजालमा मार्फत जानकारी दिएका छन् । पिडितहरुलाई लिन यूएई पुगेको जहाज रित्तै फर्किएको छ

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top