×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

स्वास्थ्यकर्मीलाई नगरपालिकाको पत्र- सात दिनभित्र क्वाटर खाली गर्नु

४ भाद्र २०७७

४ भदौ, काठमाडौं ।
काठमाडौँको दक्षिणकाली नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई सात दिनभित्र स्वास्थ्य केन्द्रको आवास खाली गर्न निर्देशन दिएको छ । नगरपालिकाले चाल्नखेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु बस्दै आएको भवनमा आईसोलेसन बनाउनुपर्ने भएकाले सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

संक्रमितहरुको चौबिसै घण्टा निगरानी गर्नुपर्ने भएकाले स्वास्थ्य केन्द्रकी प्रमुख डा. सरिता विकलाई नगरपालिकाले क्वाटर उपलब्ध गराएपनि चार जना स्वास्थ्यकर्मीलाई भने क्वाटर खाली गर्न भनिएको छ ।

नगरपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको साउन ३२ गतेको बैठकले स्वास्थ्य केन्द्रको क्वाटरमा बस्दै आएका एकजना हेल्थ असिस्टेन्ट, दुई जना अनमी र एक जना सिनियर अहेवलाई क्वाटर खाली गर्न निर्देशन दिएको हो । नगरपालिकाले ७ दिनभित्र क्वाटर खाली गर्न भदौ २ गते पत्र लेखेको थियो ।

यसले आफूहरु समस्यामा परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अस्पतालकी डा. सरिता विकले संकटको घडीमा स्वास्थ्यकर्मीलाई क्वाटर छोड्न निर्देशन दिने कार्य व्यवहारिक नभएको बताउँदै यसले स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने काम गरेको बताईन् ।

नगरपालिकाको निर्देशन आएको दिनदेखि कोठा खोजेको तर नपाएको हेल्थ असिस्टेन्ट सुशिला काप्रीले बताइन् । नगरपालिकाका सूचना अधिकारी दिपककुमार केसीले मौखिक रुपमा भन्दा कोठा खाली नगरेपछि संकटको घडीमा क्वार्टर खाली गर्न निर्देशन दिनुपर्ने अवस्था आएको बताए ।

पछिल्लो एक हप्तामा नगरपालिकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना संक्रमितको स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत छन् । ६ जना होम आइसोलेसनमा छन् । एक जना ह्याम्स अस्पतालमा उपचाररत छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top