×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

साउदीमा अलपत्र २३ नेपाली अवस्था दयनीय बन्दै, बिरामी हुँदा छैन औषधि उपचार

६ भाद्र २०७७

योगेन्द्र योगी
६ भदौ, दोहा ।
काठमाडौँको भीमसेनगोलामा रहेको गोल्डेन इगल मेनपावर मार्फत बिगत ९ महिना अघि साउदी पुगेका २३ नेपाली कामदारको अवस्था दयनीय भन्दै गएको छ । कम्पनीले पाँच महिना देखि तलब नदिएको र खान बस्नको लागि समेत समस्या भएको भन्दै उनीहरुले कहीँ कतैबाट पनि अहिलेसम्म सहयोग नपाएको गुनासो गरेका छन् ।

नेपालबाट मेनपावर कम्पनीले साउदीको असासात अल शमाल कंस्ट्रकटिङ कम्पनी भनेर पठाएको तर साउदी आइपुगेपछि नास ट्रस्र्ट स्काफोलडिङ कम्पनीमा काम गर्न लगाएको पीडित नेपालीहरुले बताएका छन् ।

यो कम्पनीमा पुगेपछि उनीहरुले केही महिना मात्र काम गर्न पाए । पाँच महिना अघि सबैलाई कामबाट निकाली दिएको र तलब पनि नदिएको हुँदा अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता सिर्जना भएको पीडितले गुनासो पोखेका छन् । म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँ लिएको थियो । तर, नत मेनपावरले भने जस्तो कम्पनी भयो नत सेलरी नै भयो ।

म्यानपावरले खाने बस्ने सुविधासहित आठ घण्टाको १ हजार साउदी रियाल हुन्छ भनेर पठाएको तर यहाँ कम्पनीले आठ घण्टाको सुख्खा ९ सय रियाल दिने गरेको उनीहरुको भनाई छ । अहिले कम्पनी बन्द भएपछि ४ महिनादेखि न काम न दाम भएर बस्नु परेको उनीहरु बताउँछन् ।

बिरामी हुँदा समेत समान्य औषधि उपचार पनि नगरेको भन्दै कम्पनीले तलब पनि नदिने र घर फर्किने टिकट पनि नदिने बताएका छन्। कम्पनी र मेनपावरले जे मन लाग्यो गर्नु हामी केही सहयोग गर्दैनौं भनेपछि आफूहरुले साउदीस्थित नेपाली दूतावाससँग उद्दारको लागि पहल गरिदिन आग्रह गेरको गरेपनि कुनै सुनुवाई नभएको पिडितहरु बताउँछन् ।

यता, दूतावासले भने पीडितहरुले काम नभए बसेको धेरै समय भएको जनाउँदै उद्दारको लागि कम्पनी प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ । एनआरएनए साउदीले पनि नेपाली दूतावास र कम्पनीलाई उनीहरुको समस्या तत्काल समाधान गर्न ताकेता गरिरहेको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले बताए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top