×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

डब्लुएचओले भन्याे- कोरोना महामारी स्पेनिस फ्लूभन्दा चाँडो नियन्त्रणमा आउँछ

६ भाद्र २०७७

६ भदौ, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी २ वर्षभन्दा कम समयमा नियन्त्रणमा आउने बताएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस घेब्रेयेससले सन् १९१८ को स्पेनिस फ्लुको तुलनामा कोरोना भाइरसको महामारी चाँडै नियन्त्रणमा लिन सकिने बताए ।

उनले विश्वव्यापीकरण र पूरै विश्वबीच सम्पर्क भएका कारण कोभिड–१९ को संक्रमण विश्वमा तीब्र गतिमा पैmलिए पनि स्वास्थ्य सजगता र नियन्त्रणका उपायहरु रहेकाले यसलाई छिट्टै नियन्त्रणमा लिन सकिने बताएका छन् । विज्ञान तथा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका कारण पनि यसलाई स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रणमा लिन सकिने बताए।

फेब्रुअरी १९१८ देखि अप्रिल १९२० सम्मको स्पेनिस फ्लुका कारण विश्वभर २ करोड मानिसको मृत्यु भएको थियो। विश्वमा कोरोना महामारी सुरु भएको करिब ८ महिना भएको छ ।

२०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण हालसम्म करिब ८ लाख मानिसको मृत्यु भइसकेको छ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top