×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

वीरगन्ज र हेटौडामा गरी तीनजनाको कोरोनाबाट मृत्यु

६ भाद्र २०७७

६ भाद्र, वीरगन्ज ।
पर्सामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयर संक्रमित दुई जनाको मृत्यु भएको सूचना अधिकारी भूमिका अधिकारीले बताइन्। शुक्रबार राति र शनिबार बिहान कोरोना संक्रमित दुई जनाको मृत्यु भएको उनले जानकारी दिइन्। शनिबार बिहान मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–४ का ६१ वर्षीय पुरुष छन्।

उनी भदौ ४ गते कोभिड अस्पताल भर्ना भएका थिए। दम, प्रेसरका बिरामी उनको उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको अधिकारीले बताइन्। शुक्रबार राति ८ बजे वीरगन्ज–२६ का ८८ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको अधिकारीले बताइन्। उनी शुक्रबार नै अस्पताल भर्ना भएका थिए।

उनी मिर्गौलाका बिरामी थिए। डायलासिसका क्रममा उनको राति मृत्यु भएको अधिकारीले बताइन्। यता पुरानो मेडिकल कलेजमा मृत्यु भएका बृद्धमा कोरोना पुष्टि भएको छ। उपचारका क्रममा मृत्यु भएका हेटौंडाका बृद्धमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

भदौ ३ गते निमोनियाँ भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक बृद्धको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको थियो। उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको हो।

तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन। भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको हो। उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।

कोरोना संक्रमित भएर चितवन जिल्लाका तीनसहित अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । बाँकी दुई जनामध्ये एक जना कैलाली र अर्को मकवानपुरका हुन् । भरतपुरमा शुक्रबार गरिएको परीक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि भएको थियो।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top