धरानमा कोरोना संक्रमितको मृत्यु

६ भदौ ७७, शनिबार

६ भाद्र, धरान ।
सुनसरीको धरानमा कोरोना (कोभिड–१९) संक्रमणका कारण एक जना पुरुषको मृत्यु भएको छ।

Advertisement

एक हप्ता अघिदेखि खोकी र श्वास फेर्न समस्या देखिएका उनको शनिवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ६७ वर्षीय ती पुरुष उच्च रक्तचापको रोगी भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

ती पुरुषमा साउन २७ गते कोभिड–१९ संक्रमण देखिएको र सोही दिन एन्फा क्वारेन्टाइनबाट अस्पताल भर्ना गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top