अन्त्येष्टिको दुई दिनपछि संक्रमण पुष्टि, मलामीलाई क्वारेन्टिनमा राख्ने तैयारी

५ भदौ ७७, शनिबार

६ भाद्र, सिरहा ।
सिरहामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका थप एक जनामा संक्रमण पुष्टि भएको छ।

भदौ ३ गते मृत्यु भएर अन्त्येष्टि गरिसकेका सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा शुक्रवार राति संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए। ‘ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामीसमेत थिए र उनको ३ गते मृत्यु भयो।

सामान्य तरिकाले अन्त्येष्टि गरियो र अन्त्येष्टिको २ दिनपछि रिपोर्ट पोजेटिभ आएको हो, कणेलले भने, ‘मलामी जानेहरुको पहिचान गरेर क्वारेनटाइनमा राख्ने तैयारी भैरहेको छ। क्वारेनटाइनमा उनीहरु ५ दिन बसी सकेपछि उनीहरुको स्वाब संकलन गरिने छ।’

Advertisement

अन्त्येष्टिको क्रममा एकजनाले भिडियो लिएको हुनाले मलामी जानेहरुको पहिचान गर्न सजिलो भएको प्रजिअ कणेलले बताए। उनले भिडियोमा २५ देखि ३० जना मलामी गएको देखिएको जानकारी दिए। योसँगै सिरहामा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top