×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

कोरोनाको कहरमा पर्याे ऋषि पञ्चमी, घर-घरमै पूजा(फोटोसहित)

७ भाद्र २०७७

७ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी आर्थात ऋषि पञ्चमी नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधाना गरी मनाउँदैछन् ।

महिलाहरुले विहानै नदी, खोला, तलाउमा पुगेर ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने र गाईको गोबर, माटो र खरानीबाट स्नान गरी शुद्ध हुने गर्दछन् ।

त्यसपछि अरन्धतीसहित अत्रि, गौतम, भारद्धाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको छ । रजस्वलाको अवस्थामा छाइछुई भएको भए ऋषि पञ्चमीको दिन पूजा आराधाना गर्दा मुक्ति पाइने धार्मिक विश्वास रहेकाले यस दिन महिलाहरुले विशेष पूजाआराधना गर्दछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तरपनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् ।

मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपत्यकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् ।

प्रशासनले पनि बिहानै देखि बागमती, मनोहरा, विष्णुमती लगायतका नदीहरुमा स्नानका लागि भीड जम्मा हुन नदिने व्यवस्था मिलाएको छ । तरपनि महिलाहरु नदी र खोला किनारमा पुगेर स्नान गरेका छन् ।

आजको दिन ऋषिको पूजा आराधना सम्पन्न गरिसकेपछि टुसा उम्रेका अन्न कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्ने पनि प्रचलन रहेको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top