स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहारको विरोधमा प्रदर्शन

७ भदौ ७७, सोमबार

८ भाद्र, काठमाडौं ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहारको विरोधमा मानवअधिकार तथा शान्ति समाजले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

समाजले दोषीमाथि कारबाहीको मागसमेत गरेको छ । स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, सञ्चारकर्मीको संरक्षण गरौं, सर्वत्र सद्‍भाव प्रदर्शन गरौं भन्‍ने आग्रहसहित काठमाडौंको जोरपाटीमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं शाखा सभापति जगन्‍नाथ पुडासैनीले संकटको यो घडिमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको र उनीहरुको कर्मप्रति प्रशंसा गरे । उनीहरुले सदैव सबैले सम्मान र सहयोग गर्न आग्रहसमेत गरे ।

Advertisement

प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता रहेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले विज्ञप्तिमार्फत जनाएकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top