×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

मंगलबारदेखि फेरि उद्धार उडान, ८ दिनमा १८ उडानलाई अनुमति

८ भाद्र २०७७

८ भदौ, काठमाडौँ ।
होटल क्वारेन्टाइनको अभाव देखाउँदै स्थगन गरिएको पाँचौं चरणको उद्धार उडान मंगलबारबाट सुरु हुने भएको छ । पाँचौँ चरणका लागि सार्वजनिक गरिएको ४० वटा मध्ये १८ वटा मात्रै उद्धार उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार ८ दिनका लागि १८ वटा उडानलाई अनुमति दिएको सूचना जारी गरेको छ ।

नयाँ तालिका अनुसार, विदेशी वायुसेवाले मंगलबारदेखि नै उद्धार उडान गर्दै छन् भने नेपाली वायुसेवा कम्पनीहरु हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमले बिहीबारदेखि उद्धार उडान थाल्ने छन् ।

मन्त्रालयले नेपाल वायुसेवा निगमलाई रियाद, क्वालालम्पुर, दुबई, कतार र कुवेतबाट नेपाली नागरिकहरु उद्धार गर्न अनुमति दिएको छ । त्यस्तै हिमालय एयरलायन्सलाई दमाम, क्वाललम्पुर, आबुधाबी र दोहाका लागि उडान गर्न अनुमति दिएको छ ।

त्यस्तै, विदेशी वायुसेवा कम्पनी एयर अरेबियालाई सारजाहा, इथिहादलाई आबुधाबी, फ्लाई दुबईलाई दुबई, टर्किस एयरलायन्सलाई इस्तानबुल, कतार एयरवेजलाई दोहा, सिल्क एयरलाई अष्ट्रेलिया, कोरियन एयरलाई कोरिया र मालिन्दो एयरलाई मलेसियाकालागि उडान अनुमति दिइएको छ ।

मन्त्रालयले काठमाडौंमा क्वारेन्टाइनको अभाव देखाउँदै युरोप र अमेरिकाबाट यात्रु ल्याउने टर्किस र कतार एयरवेजलाई प्रति उडानमा सय जना भन्दा बढी यात्रु नल्याउन सीमा तोकेको छ । यो पटक जारी गरिएको तालिकाले अब सबै यात्रुको पीसीआर जाँच अनिवार्य भनेको छ ।

 मध्यपूर्व लगायत विभिन्न मुलकमा अलपत्र परेका नेपालीका लागि यो अन्तिम चरणको उद्धार उडान हो । यो सकिएपछि भदौ १६ देखि नियमित उडान हुँदैछन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top