×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

कतारबाट १० हजार भन्दा बढी नेपाली स्वदेश फिर्तीको पर्खाइमा

१२ भाद्र २०७७

योगेन्द्र योगी
१२ भदौ, दोहा ।
कोरोना महामारी लगायत विविध कारणले कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या अझै १० हजार भन्दा बढी रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव भुवन प्रसाद भट्टले जानकारी दिएका छन् । दूतावासले यसअघि कतारबाट स्वदेश फर्किन विभिन्न माध्यमबाट फारम भएका ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची सार्वजनिक गरेको थियो ।

दूतावास मार्फत नेपाल फर्कनका लागि ५ हजार ७ सय ५७ जना र कोरोनाका कारण कम्पनीले कामदार कटौती तथा कम्पनी बन्द भएपछि कतारका विभिन्न कम्पनीहरुले ३ हजार ६ सय २८ जना नेपाल कामदारलाई पठाउन विवरण दूतावासलाई उपलब्ध गराएको थियो ।

अहिले रोजगारी गुमाउने नेपालीको संख्या बढेको कारण स्वदेश फर्किनेहरुको संख्या १० हजार भन्दा बढीरहेको सचीव भट्टले बताए । कोरोना महामारी शुरु भएपछि नेपाल फर्किन चाहने नेपालीको संख्या धेरै भएपछि अहिलेसम्म विभिन्न उद्धार उडानमार्फत ५ हजार ५ सय १७ जना नेपाली स्वदेश फर्किसकेको उनले बताए ।

दूतावासका अनुसार अब अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । सो उडानमार्फत प्राथमिकतामा परेकाहरुको उद्धार गरिने जनाएको छ । यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको ।

स्वदेश फर्कनलेलाई कोरोना भाइरस (कोभिड १९)को पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको दूतावासले जनाएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्न नपर्ने निर्णय गरेको छ । तर पीसीआर रिपोर्ट नलिइ गएकाले काठमाण्डौमा आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नु पर्ने समेत दूतावासले जनाएको छ ।

होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुको हकमा कम्तीमा ७ दिनको होटेल खर्च पनि आफैले तिर्ने लिखित प्रतिवद्धता समेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने जनाइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण कतारमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो छ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top