×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

१२ भाद्र २०७७

१२ भदौ, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड—१९) बाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ८ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

मोरङमा ५६ र ६५ वर्षिया दुई जना महिला, भक्तपुरमा ६४ वर्षिया र मकवानपुरमा ७१ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै उदयपुरमा ५२ वर्षिय, पर्सामा ७१ वर्षिय, धनुषामा ४५ वर्षिय र सिरहामा ५५ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ८३ वर्षिय, चितवनमा ५१ वर्षिय, कास्कीमा ५२ वर्षिय र रुपन्देहीमा ६० वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।

आज ९ सय २७ जना संक्रमित थपिएका छन । काठमाडौंमा मात्रै ३ सय ५० जना संक्रमित थपिएका छन । यस्तै भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित थपिएको उहाँले बताउनुभयो । आजसम्म ३६ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पीसीआर विधिबाट १० हजार २ सय २९ जना परीक्षण गरिएको छ । आजसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ५२ प्रदेश नम्बर २ मा १ हजार ७ सय ७९, बागमती प्रदेशमा ३ हजार ९ सय २८ र गण्डकी प्रदेशमा ४ सय २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४४, कर्णाली प्रदेशमा ३ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ६२, बागमती प्रदेशमा १ हजार ६ सय १६ र गण्डकी प्रदेशमा १८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५६, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ गरी देशभरी होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना रहेका छन ।

आइसियुमा १ सय ६४ जना उपचाररत रहेका छन । प्रदेश नम्बर १ मा ४१ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमतीमा ८१ जना, गण्डकीमा ३ र प्रदेश नम्बर ५ मा १५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा २२ जना जना रहेका छन ।

आज १ सय ६९ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ३६, प्रदेश नम्बर २ मा ४ हजार ५ सय १७, बागमती प्रदेशमा ९ सय ६६ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय ८, कर्णाली प्रदेशमा २ हजार २९ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ९८ गरी देशभरी २० हजार २ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन ।

क्वारेन्टिनमा प्रदेश नम्बर १ मा ७ सय ९५, प्रदेश नम्बर २ मा ९ सय २५, बागमती प्रदेशमा ७ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ३ सय ७८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १, कर्णाली प्रदेशमा ४ सय ४१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय ५० जना गरी देशभरी क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top