×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

विकल्प खोज्दै यातायात क्षेत्रका मजदूर

१३ भाद्र २०७७

१३ भदाै,बागलुङ ।

बन्दाबन्दी असर सबैभन्दा धेरै परेको यातायात क्षेत्रका मजदूरको रोजगारी गुमेको छ । बागलुङमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदूर बेरोजगार भएका छन् । लामो समय यातायात नचलेका कारण उनीहरु रोजगारीबाट टाढिएका हुन् । यातायात मजदूरहरु बेरोजगार हुँदा उनीहरुबाट आश्रित १९ हजारभन्दा बढी मानिस अहिले आर्थिक अवस्था कमजोर भएर समस्यामा छन् ।

तत्कालीन धौलागिरि अञ्चलभित्रका बस र जीप व्यवसायी कम्पनीमा आबद्ध भएका मजदूर अहिले वैकल्पिक पेशाको खोजीमा छन् । तत्काल सार्वजनिक यातायात नचलेमा उनीहरुको परिवारमा भोकमरी लाग्नेसमेत व्यवसायीले बताए । धौलागिरि गण्डकी यातायात कम्पनीमा सूचीकृत भएका बस र माइक्रोबसमा काम गर्ने सबैभन्दा बढी मजदूर बेरोजगार भएका हुन् । उनीहरुको सवारी काठमाडौँ, पोखरा, नारायणगढ, सुनौली र काँकडभिट्टासम्म सञ्चालन थिए । सो कम्पनीमा मात्रै ३०० बस दर्ता छन् । हरेक बसमा दुई जनासम्म चालक र एक÷एकजना सहचालकसमेत गर्दा ९०० जना बेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।

लामो दूरीको यात्रा गराउने भएकाले धेरै बसमा दुई जनासम्म चालकले काम पाएका थिए । अहिले सबैजना बेरोजगार भएको उनले बताए । बेरोजगार भएकाहरु कतिपयले गाउँमा गएर तरकारी खेती गरेर पनि बसेका छन् । अधिकांशको खेतीपाती गर्ने जमीनसमेत नभएको, बजारमा डेरा लिएर बसेकाले भाडा तिर्न पनि नसक्ने अवस्था आइसकेको उहाँले गुनासो गरे । लामो समयदेखि थन्केका सवारी साधन मर्मत गरेर चलाउन सकेमा बैंकको ऋण तिर्न सकिने, मजदूरले रोजगारी पनि पाउने उनले बताए ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले लकडाउन र निषेधाज्ञा लगाए पनि सङ्क्रमण निजी सवारीमा कोचाकोच यात्रा गर्नेबाट सरेको व्यवसायीले टिप्पणी गरे । “सार्वजनिक यातायात खुलाएर दूरी कायम गरेको भए राजधानीमा पनि यतिको समस्या पर्ने थिएन”, उनले बताए, “अझै पनि सार्वजनिक यातायातबारे चासो नराखे धेरै मजदूर भोकभोकै पर्नेछन् ।” बागलुङका बुर्तिवाङ यातायात सेवा कम्पनी, बागलुङ भगवती कम्पनी र धौलागिरि जीप कम्पनी समेतमा गरी झण्डै ६०० भन्दा बढी सवारी साधन सार्वजनिक यातायातका रुपमा चल्दै आएका छन् ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top