पाटन अस्पतालमा २९ वर्षीय संक्रमितको मृत्यु

१३ भदौ ७७, आइतबार

१४ भाद्र, काठमाडौं ।
पाटन अस्पतालमा शनिबार राति एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top