खुला मञ्चमा देखियो भोको पेट हुनेहरुको भिड

१४ भदौ, काठमाडौँ ।
हन्ड्रेड समूहले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएकाहरुलाई र असहाय व्यक्तिहरुलाई काठमाडौंको खुला मञ्चमा हन्ड्रेड समूहले खाना खुवाउँदै आएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएपछि चैत १८ गते देखि नै निरन्तर सडकमा खाना खुवाउँदै आएका यी दुई समूहले यसपटक खुलामञ्चमा दैनिक दिउसो ४ बजेपछि खाना खुवाउँदै आएका छन् । उनीहरुले खाना खुवाउन थालेपछि दैनिक रुपमा ज्यालादारी गरेर जीविको पार्जन गर्दै आएका मानिसहरु दिनहुँ खानाको प्रतीक्षमा रहेका हुन्छन् ।

Advertisement

नियमित रुपमा कमाई गरी जीवन धान्दै आएकाहरु लकडाउन र निषेधाज्ञाका कारण काम नपाउँदा समस्यामा परेका छन् । तीनै व्यक्तिहरुलाई खाना खुवाउने उद्देश्यले युवा अभियान्ताहरु दैनिक रुपमा दिउँसो ४ बजे खाना लिएर खुलामञ्च पुग्छन् । त्यतिनै बेला दिउसो ३ बजेदेखि नै खाना खानका लागि मानिसहरु पुगिसेका देखिन्छन् ।

देश विदेशमा रहेका शुभचिन्तकहरुको सहयोगमा खाना खुवाउँदै आएको अभियान्ताहरुले बताएका छन् । अहिले उनीहरुले दैनिक ५ सयको हाराहारीमा मानिसहरुलाई खाना खुवाउँदै आएका छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top