×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

किन मेटिन्छ ‘ए’ डिभिजन फुटबल क्लबको अस्तित्व ?

१५ भाद्र २०७७

१५ भदौ, काठमाडौँ ।
विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको अभ्यास छ । पछिल्लो पटक १४ क्लबले लिगमा सहभागिता जनाउँदा एउटा क्लब ‘बी’ डिभिजनमा घटुवा भयो । घटुवा भएका क्लब शीर्षमा फर्किएको विरलै उदाहरण छन् ।

लिगको पुछारमा रहेपछि सरस्वती युथ क्लब हालसालै सम्पन्न ‘ए’ डिभिजिन लिगबाट ‘बी’ डिभिजनमा घटुवा भयो । १३ औं चरणको खेल सकिदा टोलीले एक जित र एक बराबरी खेलेको थियो भने ११ खेलमा सरस्वतीले नतिजा सुम्पिएको थियो । त्यसपछि दशक लामो ‘ए’ डिभिजनको अस्तित्व सरस्वतीले गुमाउन पुग्यो । सुरुवातबाट नै लिगमा कमजोर देखिएको सरस्वतीलाई १३औं चरणका खेल सम्म आइपुग्न निकै धौ धौ भयो । यसमा क्लबका थुप्रै पदाधिकारीहरू दुःखी छन् । सरस्वती पछिल्लो लिगको उदाहरण हो । तर यस्ता क्लब धेरै छन् । ती मध्येको भक्तपुरको मध्यपुर युथ अहिले ‘ए’ डिभिजन लिगबाट हराइसकेको छ । मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले कुनैपनि क्लब शीर्ष डिभिजनमा रहिरहन आर्थिक पाटो महत्वपूर्ण हुने बताए । आर्थिक पाटोमा कमजोर हुँदा क्लबले उत्कृष्ट खेल खेल्न नसक्ने र शिर्ष डिभिजनको अस्तित्व समेत गुमाउनुपर्ने अवस्था आउने सिंहले बताए ।

Advertisement
Advertisement

कुनैपनि नेपाली क्लब दोस्रो डिभिजनमा झ¥यो भन्दा पनि किन पुनः शिर्ष डिभिजनमा फर्किन सक्दैनन भन्ने हो । फुटबलको इतिहासमा रेलिगेसनमा झरेका अधिकांश क्लब फेरी उक्लन सकेका छैनन । उनीहरूको अस्तित्व समाचारमा मात्र सिमित हुने गरेको छ । एक जमानामा अन्नपूर्ण, सुनाखरी, महाबीर, नोर्बुलिङ, लालुपाते टिम, नक्साल खेलमण्डल, काठमान्डू क्लब, बौद्ध, ब्वाइज स्पोट्र्स, स्वयम्भू, कोइलापानी, सुन्धारा, ज्ञानेश्वर, बालकुमारी, नघल टोल टिम जस्ता क्लबले ‘ए’ डिभिजनका खेल खेलेका थिए । अहिले नाम सुन्दा अचम्म लाग्छ । तर यी क्लबहरू अहिले अस्तित्वमा छैनन् । रानीपोखरी कर्नर टिम (आरसीटी), न्युरोड टिम (एनआरटी) र संकटा जस्ता क्लबमा विभिन्न उप क्लब पनि थिए । धेरै खेलाडी भएकाले त्यस अन्तर्गतका हाँगा क्लबहरूले लिगमा प्रतिस्पर्धा गर्थे । ती सबै क्लब ‘बी’ डिभिजनमा घटुवा भएपछि विलिन भए । आरसीटीका सातवटा क्लब थिए भने संकटाको सेतो र रातोगरी दुई टोली थिए । यस्तै एनआरटीसँग योङ एनआरटी पनि थियो । अहिले यी क्लबमा मुस्किलले टोली पुग्छ । ‘बी’ डिभिजनमा झरेसँगै उठ्न नसक्नुको कारण नयाँ क्लबहरुको उदय र लगानी कर्ताको इच्छामा नयाँ क्लब देखिएको बताउछन् फुटबल विश्लेशक सञ्जीब मिश्र ।

Advertisement
Advertisement

विदेशी अभ्यासलाई नियाँल्दा घटुवा भएको फुटबल क्लब शीर्ष डिभिजनमा फर्किन दिन रात मेहनत गर्छन । त्यस्ता क्लबले खेल भावना विपरित हुने कुनै पनि विषयलाई सुस्म निगरानी गर्दछ । तर नेपालमा भने यस विषयमा खासै चासो देखिँदैन । आपसी दोसारोपणमा क्लब पदाधिकारी फाट्छन् र आबद्ध खेलाडी नयाँ क्लबको खोजीमा भौतारिने प्रबृतिले क्लबको नाम मेटिने गरेको तीतो सत्य हो ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top