NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

होम आइसोलेसनमा रहेकाले स्वास्थ्यकर्मीको सेवा पाएनन्

मङ्लबार भदौ १६ , २०७७
Reading Time: 1 min read
A A
होम आइसोलेसनमा रहेकाले स्वास्थ्यकर्मीको सेवा पाएनन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ भदौ, विराटनगर ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड नभएर धेरै संक्रमित होम आईसोलेसनमा बस्न बाध्य छन । यो संक्रमितको चाहना नभएपनि बाध्यता बनेको छ । सरकारले संक्रमितहरु होम आईसोलेसन बस्न सक्ने र उपचारको व्यबस्था मिलाउने भनेपछि संक्रमितहरु घरमै बस्दै आएका छन् । तर, सरकारले भनेअनुसारको ब्यवस्था नहुँदा संक्रमितहरुको घरमै ज्यान जान थालेको छ।

घरमा आइसोलेसनमा बसेर कोरोनामुक्त भएकाहरु सरकारी स्वास्थ्य अधिकारीहरुले एकपटकपनि सोधी खोजी नगरेको बताउँछन् । यही भदौ ५ गते विराटनगर–६ सरौचियाका ४५ वर्षीय पुरुषको मृत्यु भयो । त्यस्तै शनिबार भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय वृद्धको घरमै मृत्यु भयो । यी दुवै जनाको सरकारले आवश्यक समन्वय नगर्दा बेलैमा उपचार नपाएर मृत्यू भएको परिवारमो गुनासो छ । दैनिक संक्रमितहरु बढिरहेका बेला अहिलेनै समन्वयको अभाव देखिँदा भविष्यमा भयावह स्थिति आउन सक्ने कुरालाई नर्कान सकिँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने भनेको छ । संक्रमितको फलोअफमा खटाइएका स्वास्थ्यकर्मीले फोन एसएमएसबाट दिनमा कम्तिमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर त्यसलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने हुन्छ । घरमा बसेका संक्रमितको अवस्थाबारे नियमित रुपमा स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनु पर्ने हुन्छ।

Advertisement

स्वास्थ्यकर्मीले एक जना बिरामी हेरेबापत स्वास्थ्यकर्मीलाई दैनिक २०० सयका दरले सरकारले पारिश्रमिक उपलब्ध गराउने छ । तर, यो प्रावधान अहिलेसम्म कागजमै सिमित भएको होम आयसोलेसनमा बसेर संक्रमणमुक्त भएकाहरु बताउछन । अहिले पनि स्थानीय सरकारले समन्वय नगर्दा संक्रमितहरुको हेरचाह हुने गरेको छैन । विराटनगरमा मात्रै आइतबार साँझसम्म ६०६ जना संक्रमितहरु होम आईसोलेसनमा बसेका छन् । संक्रमित भएको १५ दिनमा महानगरको टोलीले एक पटकमात्र सम्पर्क गरेको र त्यसपछि आफ्नो स्वास्थ्य अवस्थाको जानकारी कसैले नलिएको विराटनगर–३ मा होम आईसोलेसनमा बसेका एक संक्रमितले बताए । अर्का संक्रमित पनि आफुलाई स्वास्थ्य अवस्था बुझ्न सम्पर्क नगरेको बताउँछन् । संक्रमितहरुले जिम्मेवार निकायले उपचारको आवश्यक प्रवन्ध गर्ने र होम आइसोलेसनमा बसेकाहरुलाई चिकित्सकीय परामर्श दिने दायित्व बिर्सर्ने गरेको संक्रमितहरुको गुनासो छ ।

यता उच्च अदालत विराटनगरले पनि होम आइसोलेसनमा बसेकाको पनि नियमित स्वास्थ्यको जानकारी लिई आवश्यक उपचारको व्यवस्था मिलाउन र त्यस्तो विवरण पनि राख्न आदेश दिएको छ । अदालतले संक्रमितहरु घरमा नै आइसोलेसनमा बसिरहँदा उनीहरुको अवस्था गम्भीर भई अस्पताल लैजानुपरेमा एम्बुलेन्सको उचित प्रबन्ध मिलाउन र त्यसको जानकारी लिन सक्ने गरी टेलिफोनको व्यवस्था गर्ने सम्बन्धित निकायलाई आदेश दिएको छ । अदालतको सो आदेशको पनि पूर्ण कार्यान्वयन नभएको पाइएको छ ।

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.