×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

कोरोनाकै कारण कैदीबन्दी मुक्त गर्ने रणनीति छैन : गृह मन्त्रालय

१८ भाद्र २०७७

काठमाडौँ : विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण फैलिन नदिन उचित प्रबन्धसहित स्वास्थ्य एवम् सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ ।

कोरोना महामारीको सङ्क्रमण देखाई कैन्दीबन्दीहरूलाई जेलमुक्त गर्ने वा सजाय घटाउने कुनै किसिमको रणनीति नभएको कुरापनि गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्क्रमण हुन नदिन र सङ्क्रमितको उपचार प्रबन्धका लागि यथोचित व्यवस्था गरिएको जनाएको छ ।

कैदीबन्दीहरूलाई बाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरी बिरामीका लागि सम्भव भएसम्म कारागार परिसरमा नै स्वास्थ्यकर्मीबाट उपचार गराउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमणको सम्बन्धमा आएका समाचार, टिकाटिप्पणी तथा प्रतिक्रियाहरूप्रति मन्त्रालय सजग रहेको स्पष्ट पार्दै उहाँले सङ्क्रमितको उपचारका लागि कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र र केन्द्रीय कारागारमा परिसरमा रहेको घरेलु तालिम केन्द्रलाई आइसाेलेसन सेण्टर बनाइएको बताउनुभयो ।

हालसम्म मुलुकभरका विभिन्न कारगारमा रहेका ११८ जना कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण देखिएकोमा ६९ जना उपचारपछि निको भएर आ–आफ्नो कारागार फर्किएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण एक जना कैदीको मृत्यु भएको छ ।,याे खबर गाेरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top